काठमाडौं, : सोमबार नेपालमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ८४६ पीसीआर र ६०७ एन्टीजेन परिक्षणमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १८५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ५३१ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस !