काठमाडौं,: लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विरद्ध फेरी अविश्वासको प्रस्ताव आएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमार्चाले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्तागराएका हुन् । प्रस्तावमा ४० जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर रहेको छ।









