चितवन : चितवनको राप्ती नगरपालिका ४ भण्डारामा बसमा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका ६ का २५ वर्षीय रोशन लामा रहेका छन् ।

पुर्वबाट आउदै गरेको ना.४ ख. ६७२८ नम्बरको बसमा सोही दिशाबाट आउदै गरेको ना.२७ प. ३९०६ नम्बरको मोटरसाईकल पछाडीबाट ठोक्किएको हो । दुर्घटनामा गम्भीर घाइते भएका लामाको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्‍यु जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको चाह ।

प्रतिक्रिया दिनुहोस !