कारागारबाट थुनुवा फरार

चितवनः कारागार कार्यालय चितवनका एक जना थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार फरार हुनेमा जवजस्ति करणी मुद्धामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रैष्ठ फरार भएका हुन ।

उहाँका अनुसार साँझ ५ः३० वजे कैदि वन्दि गणनाका क्रममा वन्दिको संख्या कम भए पछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका वडा नम्बर २ पदमपुर घर भएका ४५ वर्षिय उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer