चितवनः सिजनशिल टोलबिकास संस्था भरतपुर १२ को प्रथम साधारण सभा तथा अधिबेशनले गीता देबि भट्टराईको अध्यक्षतामा नयाँ कायसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्ता न्यौपाने, सचिबमा कुलराज खनाल, सह सचिबमा भुमा आचार्य पोखरेल, कोषाध्यक्षमा रामचन्द्र न्यौपाने, सह कोषाध्यक्षमा सिता राना रहनु भएको छ ।
समितिको सदस्यमा भगवती घिमिरे, माखनलाल श्रेष्ठ, सरिता भट्टराई, जथत अधिकारी, इन्दिरा देवकोटा, शम्भु प्रसाद रेग्मी, विष्णु प्रसाद तिवारी रहनु भएको छ ।







