चितवन : रुखबाट खसेर चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा राप्ती नगरपालिका १ सिमराका ५५ वर्षीय जित बहादुर राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राई आज दिउँसो ३ बजे घर नजिकैको भेल्लरको रुखमा चढी घाँस काट्ने क्रममा लडेर थिए । रुखबाट लडेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो ४:१० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !