वीरगन्ज – पर्सा प्रहरीले वीरगन्जबाट २३ किलो सुन बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाटमा छापा मारी २३ किलो सुन बरामत गरेको हो ।

पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो ।  एसपी पन्तका अनुसार सुन कसको हो खुलिसकेको छैन। सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन्। यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !