चितवन – चितवनमा आज (बुधबार) थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को प्रयोगशालामा आज गरिएको परीक्षणमा १०२ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जानकारी दिएको छ ।कलेजका अनुसार आज गरिएको चार सय १८ जनाको परिक्षणका क्रममा सो संख्यामा सङ्क्रमित भेटिएको हो ।
थप विवरण आउन बाँकी रहेको छ ।