काठमाडौंः पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले २ महिला र ७ पुरुष गरी नौ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !