काठमाडौंः नोभेल कोरोना भाइरसका ६४१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ संक्रमित थपिएका हुन् ।

जसमा २१८ महिला र ४२३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १३४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस !