चितवनः नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ । नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो । पाानीको बहाव बढ्दो क्रममा रहेकाले नदी किनारमा बसोबास गने सबैलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ।