काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नका लागि शीतलनिवास पुग्नुभएको छ । नेकपाको सचिवालय बैठक सकिएलगत्तै उहाँ शीतलनिवासतर्फ लाग्नुभएको हो ।