चितवनः जिल्लाको बिभिन्न स्थानीय तहमा गरि आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा माडी नगरपालिकाका चार जना र रत्ननगर नगरपालिकाका १ जना रहेका छन् ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका अनुसार रत्ननगरनगरपालिका वडा नम्बर ७ की २५ वर्षिया महिला र माडी नगरपालिका वडा नम्बर १ का ४४ वर्षिय पुरुष, वडा नम्बर ६ का ४५, २६ र २४ वर्षिय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !