काठमाडौंः पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।