
चितवनः कपिलवस्तु जिल्लामा फेरी तीनजनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु चन्द्रौटाका तीनजनामा पुरुषमा स।क्रमण पुष्टी भएको हो । उनीहरुको प्रादेशिक प्रयोगशाला भैरहवामा परिक्षण गरिएको थियो ।
यो संगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ ।