चितवनः कोरोना भाईरसको संक्रमण वढ्दो क्रममा रहेको छ । यसै बिच मन्त्रालयको पछिल्लो जानकारी अनुसार ७ वर्षीय वालक सहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पुष्टि हुनेमा काठमाडौंका ७ वर्षिय वालक, जनकपुर की १७ वर्षीया महिला र धादिङ विासी ३० वर्षीय महिला रहेको मन्त्रालयका सह प्रबक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !